spot_img

डाेल्पा माओवादी पार्टी निरन्तर भुकम्प पीडितका घरहरू पुनःनिमार्णमाःसांसद शाही देखि पार्टीका नेता कार्यकर्ता पनि अभियानमै

spot_img

जाजरकाेट,माओवादी केन्द्र डाेल्पा पार्टी जाजरकाेट र रूकुम पश्चिम भुकम्प  पीडितहरूका घरहरू पुननिर्माणकाे अभियानमा जुटेकाे छ। १ हप्ता यता पार्टीका सांसद विरवहादुर शाही,पार्टी जिल्ला अध्यक्ष धर्मजित वाेहाेरा,पार्टी सचिव तथा मुड्केचुला गाउँपालिका अध्यक्ष लगाएत,वडा अध्यक्ष सहित पार्टीका नेता कार्यकर्ताकाे टाेलि अभियानमा निरन्तर लागिरहेका छन्।

जिल्ला पार्टीकाे टाेलि रुकुम पस्चिमकाे आठविसकोट न पा र मुड्केचुला गापा कार्यपालिकाको टिम नलगाड वडा नं ७ चामखेतमा अस्थाई टहरा निर्माणको लागि पुगेर निर्माण कार्यमा जुटेको छ ।

पीडितलाइ थाेरै भएपनि राहत मिलाेस् भनेर सिंगाे जिल्ला पार्टीका नेता कार्यकर्ताले राहत संकलन गर्ने देखि अहिले अस्थानी टहरा निर्माण गर्ने अभियानमा जुटेकाे प्रदेश सांसद विरवहादुर शाहीले जानकारि दिनुभयाे।

यस्तै मुड्केचुला गाउँपालिकाकाे सिङ्गो कार्यपालिकाको टिम नै जाजरकोट नलगाड नगरपालिका ७ को चामेखेतका भुकम्प पीडितको बस्ने टहरा निर्माणमा जुटि रहेको र  भुकम्प पिडितको न्यानो बसोबासका लागि हाललाई मुड्केचुलाको कार्यपालिकाको टिमले अस्थायी टहरा निर्माण गरि सहयोग गर्ने गाउपालिका अध्यक्ष दत्त बहादुर शाहीले जानकारी दिए । अध्यक्ष शाहिका अनुसार लागत यतै नै भन्ने छैन एक साता सम्म जति अस्थायी टहरा निर्माण गरि त्रीपालमा बसेका नागरिकलाई टहरामा राख्न सकिन्छ त्यो काम गाउँपालिकाले गर्नेछ ।

गाउँकार्यपालिकाको १३ जनाको टिम्ले क्षमता र सीप अनुसार अस्थायी टहरा निर्माण गरि भुकम्प प्रभावित नगरपालिका र वडा सरकारसङ्ग सहकार्य गरि पिडितलाइ न्यानो टहरा प्रदान गर्ने उदेश्य रहेकाे छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img