spot_img

मुड्केचुला गाउँपालिकाले गर्‍याे काेराेना भाइरस सङ्क्रमण नियन्त्रणका गर्न २७ लाख ४४ हजार काे विपद् व्यवस्थापन काेष स्थापना,यस्ता छन् अन्य महत्वपुर्ण निर्णयहरू ।

spot_img

रूपक यात्री,डोल्पा

विश्वव्यापी महामारीको रुपमा फैलिरहेकाे कोरोना भाइरस कोभिड नाइन्टिनका कारण सरकारले घाेषणा गरेकाे लकडाउँन जारी छ । संक्रमणको जोखिम नियन्त्रणका लागि सरकारले देशभर लकडाउँन गरेपछि अहिले नागरिक घरघरमा बसेका छन् । नेपालकाे सन्दर्भमा काेराेना संक्रमण राेकथाम र उत्पन्न परिस्थितिकाे सामना गर्न लागि परेका छन् । यसैविच चैत्र २६ गते बसेकाे डाेल्पाकाे मुड्केचुला गाउँपालिकाकाे कार्यपालिकाकाे बैठकले काेराेनाकाे संक्रमण राेकथामका लागि राहत सम्वन्धि मापदण्ड र ७ बुदे निर्णय गरेकाे छ ।  बुधबार गाउँपालिका अध्यक्ष दत्त बहादुर शाहीकाे अध्यक्षतामा बसेकाे पालिकास्तरीय बैठकले २७ लाख ४४ हजार रकम छुट्याएर विपद् व्यवस्थापन काेष स्थापना र राहत सम्वन्धि मापदण्ड लगाएतका महत्वपुर्ण निर्णय समेत गरेकाे छ ।

बैठकले राहत सम्वन्धि मापदण्ड,विपद व्यवस्थापन कोष सञ्चालन ,लकडाउँनलाइ कडाइकासाथ लागु गर्ने,क्वारेन्टाइन संचालन संचालन तथा व्यवस्थापन सम्वन्धी एजेण्डा,स्वास्थ्य र सुरक्षाकर्मीलाइ प्राेत्साहभत्ता,हेल्थ डेक्स स्थापना तथा स्वयमसेवक नियुक्ति र विपद् व्यवस्थापनका लागि प्रदेश र केन्द्र सरकारलाइ आवश्यक बजेट माग गर्ने लगाएतका निर्णय भएकाे गाउँपालिका अध्यक्ष शाहिले जानकारी दिए । अध्यक्ष शाहिले स्वास्थ्य र सुरक्षाकर्मीलाइ प्राेत्साहनस्वरूप अधिकृत स्तरका स्वास्थ्यकर्मीलाइ दैनिक २ हजार,अन्य स्थास्थ्यकमर्मी तथा सुरक्षाकर्मीलाइ १ हजार र महिला स्वयंमसेविकालाइ पनि २ हजार भत्ता दिने निर्णय समेत भएकाे बताए ।

मुड्केचुला गाउँपालिकाले गरेका निर्णयहरू

 

 

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img