spot_img

डाेल्पाकाे मुड्केचुला गाउँपालिकाद्वारा भुकम्प पीडितकाे राहत स्वरूप जाजरकाेटकाे नलगाड नगरपालिकालाइ १ सय ५० थान ज्याकेट हस्तान्तरण

spot_img

जाजरकोट,डाेल्पाकाे मुड्केचुला गाउँपालिकाद्वारा भुकम्प पीडितकाे राहत स्वरूप जाजरकाेटकाे नलगाड नगरपालिकालाइ १ सय ५० थान ज्याकेट हस्तान्तरण गरेकाे छ। अाइतबार पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य बीरबहादुर शाही , गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले नलगाडका भुकम्प पीडितहरूका लागि न्यानाे हुने ज्याकेट नलगाड नगरपालिकाका नगरप्रमुख डम्बर रावतलाई हस्तान्तरण गर्नुभएकाे हाे।

ओवादी केन्द्र डाेल्पा पार्टी जाजरकाेट र रूकुम पश्चिम भुकम्प  पीडितहरूका घरहरू पुननिर्माणकाे अभियानमा जुटेकाे छ। १ हप्ता यता पार्टीका सांसद विरवहादुर शाही,पार्टी जिल्ला अध्यक्ष धर्मजित वाेहाेरा,पार्टी सचिव तथा मुड्केचुला गाउँपालिका अध्यक्ष लगाएत,वडा अध्यक्ष सहित पार्टीका नेता कार्यकर्ताकाे टाेलि अभियानमा निरन्तर लागिरहेका छन्।

जिल्ला पार्टीकाे टाेलि रुकुम पस्चिमकाे आठविसकोट न पा र मुड्केचुला गापा कार्यपालिकाको टिम नलगाड वडा नं ७ चामखेतमा अस्थाई टहरा निर्माणको लागि पुगेर निर्माण कार्यमा जुटेको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img