spot_img

ललितपुरकाे महालक्ष्मी नगरपालिकामा नगरस्तरीय चौंथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताकाे राैँनकः४वटा विधामा ४० विद्यालयका १४ सय५० विद्यार्थी सहभागी(फाेटाेहरू हेर्नुहाेस्)

spot_img

रूपक कुलाल,महालक्ष्मी ललितपुर

ललितपुर जिल्लाकाे महालक्ष्मी नगरपालिकामा नगर स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता राैंनक शुरू भएकाे छ। २४ गते विहान प्रभातफेरी कार्यक्रपछि समाराेहकाे उद्घाटन भएकाे थियाे। अशोक स्तुपा देखि लुभु देबिस्थानसम्मको प्रभातफेरी कार्यक्रम गरिएकाे थियाे ।

त्यसपछि महालक्ष्मी-6 सिद्दपुरमा रहेकाे नेपाल डन बस्काे स्कुलमा एक समारोह भव्य समारोहबीच बागमती प्रदेशका पूर्वस्वास्थ्यमन्त्री एवं प्रदेश सभा सदस्य रामेश्वर श्रेष्ठले गर्नु भएको थियो। उद्घाटन समाराेहमा नगरप्रमुख हरिगाेविन्द श्रेष्ठ,उपप्रमुख लक्ष्मी महर्जन,सहितका वडा अध्यक्ष लगाएतका जनप्रतिनिधि,कर्मचारी लगाएत अन्यकाे उपस्थिति रहेकाे थियाे।

मंग्सिर २४ गते देखि शुरू भएकाे प्रतियाेगिता २६ गते सम्म संचालन हुने प्रतियोगितामा ४ वटा विधामा ४० विद्यालयका १४ सय ५० खेलाडी विद्यार्थी सहभागी भएका छन्।भलिबल,कराते,कबड्डी,एथ्लेटिक्स,रिनिङ,उस्सु,तेक्वान्दाे,लन्ङजम्प,हाइजम्प,ट्रिपलजम्प ल छन्ट्या क एण्ड फिल्डका खेलहरू समाबेश गरिएकाे छ।

 

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img