spot_img

महालक्ष्मी नगरपालिकामा चौंथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भव्य र सभ्य रूपमा सम्पन्नःखेल क्षेत्रमा काेसेढुङ्गा सावित हुने अपेक्षा,

spot_img

शिल्ड  पवन प्रकृति अग्रेजी मा.विलाइ

रूपक कुलाल,महालक्ष्मी ललितपुर

ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिकामा नगर स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भव्य र सभ्य रूपमा सम्पन्न भएको छ। २४ गते विहान प्रभातफेरी कार्यक्रपछि समारोहको उद्घाटन भएको कार्यक्रम २६ गते भव्य समापन भएकाे हाे। नेपाल डन बस्को स्कुलमा एक समारोह भव्य समारोहबीच बागमती प्रदेशका पूर्वस्वास्थ्यमन्त्री एवं प्रदेश सभा सदस्य रामेश्वर श्रेष्ठले उद्घाटन गर्नु भएको थियो। भने समापन समाराेहमा ललितपुर क्षेत्र.न.२ का  संघिय सांसद प्रेम बहादुर महर्जन प्रमुख अतिथि हुनुहुन्थाे।

सभा अध्यक्ष नगरप्रमुख हरिगोविन्द श्रेष्ठले नगरकाे खेलकुद विकासमा यस प्रतियाेगिता काेशे ढुङ्गा सावित हुने अपेक्षा रहेकाे बताउँनु भयाे। ठुलाे तयारीका साथ याे प्रतियाेगिता गरिएकाले पनि कार्यक्रम निकै भव्य र सभ्य भएकाे उहाँकाे भनाइ थियाे।

समापन सत्रमा उपप्रमुख लक्ष्मी महर्जन,सहितका वडा अध्यक्ष लगाएतका जनप्रतिनिधि,कर्मचारी लगाएत अन्यको उपस्थिति रहेको थियो। मंग्सिर २४ गते देखि शुरू भएको प्रतियोगिता २६ गते सम्म संचालन भएकाे प्रतियोगितामा ४ वटा विधामा ४० विद्यालयका १४ सय ५० खेलाडी विद्यार्थी सहभागी भएका थिए।

भलिबल,कराते,कबड्डी,एथ्लेटिक्स,रिनिङ,उस्सु,तेक्वान्दो,लन्ङजम्प,हाइजम्प,ट्रिपलजम्प ल छन्ट्या क एण्ड फिल्डका खेलहरू समाबेश गरिएको थियाे। नगरस्तरिय चौंथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताकाे शिल्ड पवन प्रकृति अग्रेजी मा.विले उचाल्न सफल भयाे।

हेर्नुहाेस् कुन विद्यालयले कति पदक जितेः

प्रतियाेगिताका तस्वीरहरूः

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img