डाेल्पा, मङ्सिरकाे अन्त्यतिर मंगलबार राति हिमाली जिल्ला डाेल्पामा भारि हिमपात भएकाे छ। हिमापातसँगै चिसाे बढेर माइनसमा झरेकाे छ। बत्ति,नेटवर्क र हवाइ उडान जस्ता सेवा प्रभावित भएका छन्। चिसाे अत्यधिक बढेकाेले मान्छेहरू घरभित्रै अागाे तापेर बसिरहेका छन्। तस्विरमा हेर्नुहाेस् ठुलीभेरी नगरपालिकाकाे केन्द्र जुफाल बजार अासपास जुफाल विमानस्थल वरपरकाे दृश्य।
तस्वीरःमनराम ठकुल्ला,यज्ञ शाही



















