spot_img

चितवनमा मोटरसाइकल दुर्घटनामा परि वडासदस्यको ज्यान गयो

spot_img

चितवन, चितवनको माडीमा मोटरसाइकल दुर्घटना हुँदा वडासदस्यको ज्यान गएको छ ।माडी नगरपालिका–१ गर्दिमा हिजो बेलुका बाग्मती प्रदेश ०३०४ प ८९१७ नम्बरको मोटरसाइकललाई नम्बर नखुलेको गाडीले ठक्कर दिँदा माडी–२ का वडासदस्य ६० वर्षीय जीवलाल लुइँटेलको ज्यान गएको हो । उहाँ नेपाली कांग्रेसबाट वडा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले ठक्कर दिने ट्र्याक्टर भएको अनुमान गरिएको र केही ट्रयाक्टरलाई नियन्त्रणमा लिएर अनुसन्धभान भइरहेको जानकारी दिनुभयो ।रासस

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img