spot_img

सरकारको नेतृत्व गरेको एक वर्ष पुगेको अवसरमा राष्ट्रका नाममा संबाेधन गर्दै विशेष घोषणा गर्ने प्रधानमन्त्री दाहालकाे भनाइ

spot_img

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले आफू तेस्रोपटक प्रधानमन्त्री भएको एक वर्ष पूरा भएको अवसरमा विशेष घोषणा गर्ने बताएका छन् । दाहाल गत वर्ष पुस १० मा प्रधानमन्त्री नियुक्त भएका थिए । आगामी मंगलबार उनी प्रधानमन्त्री भएको एक वर्ष पूरा हुँदैछ । सो अवसरमा प्रधानमन्त्री दाहालले जनताका नाममा सम्बोधन गर्ने तयारी रहेको बताएका छन् ।

सरकारको नेतृत्व गरेको एक वर्ष पुगेको अवसरमा विशेष घोषणा गर्छु ः प्रधानमन्त्री दाहाल ’यो सरकार गठन भएको एक वर्ष पूरा हुँदैछ । सो अवसरमा म जनताको नाममा सम्बोधन गर्दैछु,’ शनिबार माओवादी केन्द्रले गरेको एक कार्यक्रममा उनले भने, ’सरकारले अहिलेसम्म के ग¥यो ? के भयो ? के भएन ? मैले नयाँ ढगले जान्छु भनेको छु, त्यो नयाँ ढंगले जाने भनेको के हो भनेर म विशेष सम्बोधन गर्दैछु ।’

मन्त्रीहरुको त्रैमासिक समीक्षामा असन्तुष्टि जनाएका प्रधानमन्त्री दाहालले यसअघि मन्त्रिपरिषद् बैठकमा पनि नयाँ ढंगले जाने भन्दै प्रस्तुत भएका थिए । नेताहरुका अनुसार प्रधानमन्त्री दाहालले एक वर्ष पूरा भएपछि मन्त्रीहरु हेरफेर गर्न चाहेका छन् भने सरकारबाहिर रहेका अन्य दलहरुलाई समेत सरकारमा सहभागी गराउने प्रयास गरिरहेका छन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img