spot_img

मन्त्रालयका याेजनाहरू अनुगमन गर्न दुर्गमका गाउँवस्तीमा कर्णाली प्रदेशकी उर्जामन्त्री विश्वकर्मा

spot_img

जाजरकाेट,कर्णाली प्रदेश सरकारकी जलस्रोत तथा उर्जा विकास मन्त्री उर्मीला बिश्वकर्मा मन्त्रालयकाे बजेटबाट सञ्चालित याेजनाहरूकाे अनुगमन गर्न दुर्गम गाउँवस्तीमा पुग्नुभएकाे हाे। डाेल्पा,मुगु र हुम्लापछि पुष ७ गते जाजरकोट जिल्लाको बारेकाेट गाउँपालिका वडा नम्बर २ र ३ मा पर्ने कर्णाली प्रदेश सरकारबाट निर्माणाधीन अवस्थामा रहेको बहुबर्षिय नाैफेरी सिंचाई आयाेजनाकाे अनुगमन मन्त्री विश्वकर्माले गर्नुभएकाे हाे।

गाडिबाट अाेर्लेपछि ५ घन्टा पैदल यात्रा मार्फत पानी मुहान सम्म पुगेर मन्त्री विश्वकर्माले स्थानीय सरकारका प्रतिनिधि, स्थानीय वासी, सम्बन्धित कर्मचारी तथा निर्माण व्यवसयी लगाएतका व्यक्तिहरु सहित भैरहेको कामको अनुगमन तथा तिब्र गतिमा सम्पन्न गर्न आवश्यक निर्देशन दिनु भएको थियाे।

दुर्गममा बजेटकाे सदुपयाेग याेजनाकाे गुणस्तर देखि जनतामा चेतना र सरकारप्रति जनताकाे बुझाइ बारे जानकारी लिन पनि गाउँवस्तीमा पुगेकाे मन्त्री विश्वकर्माकाे भनाइ थियाे। नाैफेरी आयाेजना वहुवर्षिय भएकाे र सरकारकाे उच्च प्राथमिकतामा रहेकाेले जनताले पनि चाँडाे बनाेस् भन्ने आकांक्षालाइ मध्यनजर गर्दै याेजनालाइ पूर्णतादिता दिन निर्देशन दिएकाे मन्त्री विश्वकर्माकाे जानकारी दिनुभयाे।

    

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img