spot_img

नेपाल–भारत संयुक्त आयोगको बैठक सुरु

spot_img

भारतका विभिन्न सहरहरूमा सिधा उडानका लागि अनुमति दिने प्रस्ताव पनि गर्ने बताइएको छ भने नेपाल वायुसेवाको विमानलाई भैरहवाबाट दिल्ली र पोखराबाट दिल्लीसहित अन्य सहरहरूमा उडानका बारेमा पनि छलफल हुने बताइएको छ ।

त्यसैगरी, बुद्ध एयरलाई भारतका पटना, लखनउ, गया, देहरादुन लगायतका सहरमा सीधा हवाई उडानको अनुमति दिन समेत भारतलाई आग्रह गरिने बताइएको छ ।

यसअघि २०७७ माघ १ र २ गते भारतमा संयुक्त आयोगको बैठक बसेको थियो । तीन वर्षपछि नेपालमा आयोगको बैठक बसेको हो । नेपाल–भारतको बिचको सम्बन्ध विस्तार र विकास निर्माणका क्षेत्रमा यो आयोगलाई महत्त्वपूर्ण रूपमा लिइएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img