spot_img

काठमाडाैँकाे दरवारमार्गमा खुल्याे डाेल्पाली चुल्हाेःअव डाेल्पाली खाना सुलभ मुल्यमा काठमाडाैँमै

spot_img

काठमाडाैँ,काठमाडाैँकाे दरवारमार्गमा डाेल्पाली चुल्हाे खुलेकाे छ । जगदुल्ला गाउँपालिका डाेल्पाका जुझारू युवा सकलसिँह राेकाया लगायतकाे युवाहरूले चुल्हाे खाेलेका हुन् । अव सुलभ मुल्यमा काठमाडाैँकाे मुटु दरवारमार्गमा डाेल्पाली परिकारका साथै अन्य थकालि खानाका परिकार पाइने भएकाे छ । सञ्चालक सकलका अनुसार विशेष गरी खानामा डाेल्पाकाे लाेक्कल सीमीकाे दाल,जुम्लाकाे मार्सी चामलकाे भात र हिमाली च्याङ्ग्राकाे मासु सहितकाे स्वादीलाे खाना हुनेछ । यस्तै विशेष डाेल्पाली ढिडाे र सिस्नाेबाट बनेका परिकार लगाएत अन्य थकालि स्वाद चाख्न पाइने राेकायाकाे भनाइ छ । हामी २४ सै घण्टा खुल्ला रहने समेत उनले बताए । थप जानकारीका लागि राेकायासँग गरिएकाे विशेष कुराकानि भिडियाेमाः

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img