spot_img

जिल्ला प्रशासन कार्यालय भित्रै मिटरब्याजीसाहुकाे धुलाइ

spot_img

जिल्ला प्रशासन कार्यालय सिरहा भित्रै एक मिटरब्याजीमाथि कुटपिट भएको छ । मिटरब्याजपीडितहरूले कार्यालयभित्रै साहु सूर्यकुमार यादवलाई कुटपिट गरेका हुन् ।

कुटपिटबाट उनी घाइते भएका छन् । विहीवार मिटरब्याजको विषयमा छलफलका क्रममा उनीमाथि मिटरब्याज पीडितहरुले कुटपिट गरेका छन् ।

ऋणी राजकुमार महतो र धनी यादबीच लेनदेनको विषयलाई लिएर जिल्ला प्रशासन कार्यालयमै भनाभन भएको थियो ।

यादवबाट महतोले शुरूमा सात लाख रुपैयाँको लेनदेन गरेका थिए । एउटै लेनदेनमा तीन–तीन वटा कपाली तमसुक बनाएका यादवले आफ्नै मुद्दा मिलाउनका लागि पटक–पटक पैसा मागेर सहमति गरेको पीडितको भनाइ छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img