काठमाडौं, गृह मन्त्रालयले ललितपुर लगायत १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ)हरूको सरुवा गरेको छ ।
११ जिल्लाका सिडिओको सरुवा (सूचीसहित)
गृह मन्त्रालयले १८ जना सहसचिव र उपसचिवको सरुवा गरेको छ । सरुवामा ११ जिल्लाका सिडिओ हेरफेर भएका छन् ।
यस्तो छ सरुवा सूची
माधवप्रसाद ढकाल–डोल्पा
ढुन्डीप्रसाद निरौला–ललितपुर
केशवप्रसाद विमली–महोत्तरी
वासुदेव दाहाल–धनकुटा
रुद्रादेवी शर्मा–गुल्मी
अर्जुनकुमार शर्मा–रामेछाप
कृष्णप्रसाद भण्डारी–भोजपुर
कृष्णप्रसाद निरौला–सिराहा
मित्रलाल शर्मा–खोटाङ
चन्द्रप्रसाद सिवाकोटी–मुगु
पुण्यप्रसाद ढकाल–पाँचथर
जयराज भण्डारी–तेह्रथुम
डोल्पाका प्रजिअ सुरेश सुनारलाई अध्यागमन कार्यालय, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल तानिएको छ ।
