spot_img

नेपाल टेलिकमका पुर्व प्रवन्ध निर्देशक सुनिल पौडेल र विकल पौडेल अख्तियारद्वारा पक्राउ

spot_img

काठमाडौं,अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका पुर्व प्रवन्ध निर्देशक सुनिल पौडेललाई पक्राउ गरेको छ । उनीसँगै सुरक्षण मुद्रण केन्द्रका पूर्व कार्यकारी निर्देशक विकल पौडेल पनि पक्राउ परेका छन् ।

उनीहरुमाथि अख्तियारले गैरकानूनी सम्पत्ति आर्जनको अनुसन्धान भएको थियो । सो अनुसन्धानको लागि बयानका लागि बोलाउदा हाजिर नभएपछि अख्तियारले उनीहरुलाई पक्राउ गरेको हो । आज पक्राउ परेका उनीहरुलाई भोलि (बिहीबार) विशेष अदालतमा उपस्थिति गराईने भएको छ ।

राष्ट्रिय पेमेन्ट गेटवे प्रणालीमा भ्रष्टाचार ः टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध मुद्दा दायर

नेपाल टेलिकमका एमडी सुनिल पौडेलसँग अख्तियारको बयान जारी, आजै बयान टुँगिए अभियोजन गर्ने तयारी

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img