डाेल्पाकाे जगदुल्ला गाउँपालिका २ काईगाउँमा रहेकाे श्री त्रिपुरा माध्यमिक बिधालयकाे प्रशासनिक भवनमा आगलागी भएकाे छ। आइतबार दिउसोको समयमा आगलागी भएको स्थानीयले जानकारी दिए।
अहिले स्थानीय बासिन्दा,प्रहरी,सेना,कर्मचारी लगाएतले आगाे निभाउने प्रयास गरिरहेका छन्। बिद्यालयका सामान बाहिर निकाल्ने क्रम जारी छ ।