spot_img

क्यानडा र नेपालबिचको एकदिवसीय क्रिकेट खेल जारीःयसरी हेर्नुहाेस् लाइभ

spot_img

काठमाडाैँ,क्यानडा र नेपालबिचको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल जारी छ। २५ वभरकाे खेल सकिदा नेपालले ४ विकेटकाे क्षतिमा १ सय २५ रन बनाइ सकेकाे छ। कुशल भुर्तेल ६२ रनमा विकेटकिपर मोभाबाट स्टम्पिङ आउट भएका हुन् । उनले ५८ बलमा ९ चौका र १ छक्का हाने । उनको ओडिआई करिअरको सातौं अर्धशतक हो ।

क्यानडा र नेपालबिचको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल डिस होममार्फत प्रत्यक्ष प्रसारण भइरहेको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको उक्त खेल एक्शन स्पोर्ट्स एचडी वान र डिशहोम गोमा एचडी गुणस्तरमा प्रसारण गरिएको हो ।

क्यानडा र नेपालबिच तीनवटा एकदिवसीय खेलको शृङ्खला हुनेछ । सन् २०१८ मा एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता पाएपछि नेपालले क्यानडासँग खेल्न लागेको यो पहिलो शृङ्खला हो ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img