spot_img

डाेल्पाका तरुण दल अध्यक्ष तथा युवा निर्माण व्यवसायी भिम बोहोराद्वारा धार्मीक स्थलहरूमा कम्बल सहयोग हस्तान्तरण

spot_img

डाेल्पा, नेपाली काँग्रेस निकट भातृ संगठन तरुण दल डोल्पाका अध्यक्ष भिम बोहोराले बाला त्रिपुरा सुन्दरी मन्दिरमा कम्बल सहयोग गरेकाछन् । अध्यक्ष बाेहाेराले मन्दीरमा १० थान कम्मल पुजारी लक्ष्मीकान्त उपाध्यायलाइ हस्तान्तरण गरिएको जानकारी दिए। अव केहि दिनमा अर्काे धार्मीकस्थल छलमष्टाकाे मन्दीरमा समेत कम्बल हस्तान्तरण गरिने अध्यक्ष बाेराेले बताए।

युवा निर्माण व्यवसायी समेत रहेका बाेहाेराले मन्दीरमा आउने भक्तजनहरुलाइ थोरै भएपनि राहत मिलोस भन्ने उदेश्यले सहयोग गरेको भन्दै उनले थपे “त्रिपुरासुन्दरी  मन्दीरमा महायज्ञ पुजालाई मध्यनजर गर्दै पुजारी र  भक्तजनहरुलाइ टेवा पुग्ने उदेश्यले कम्बल बितरण गरेकाे हुँ । अव चाँडै अन्य धार्मीकस्थलमा समेत कम्बल वितरण गरिने उनकाे भनाइ छ। निकट भविष्यमा पनि सहयाेग जारी रहने उनी बताउँछन्।

पछिल्लाे समय युवामाझ लाेकप्रिय युवा नेता तथा निर्माण व्यवसायीकाे साथसाथै सकारात्मक साेच,इमान्दार र समाज सेवीका रूपमा समेत परिचित छन्।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img