spot_img

नेपाल र पपुवा न्यु गिनीविच खेल जारीःकुशल भुर्तेललाई पछ्याउँदै सन्दीप जोराले पनि बनाए अर्धशतक

spot_img

काठमाडौँ,त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखला खेल्न हङकङ भ्रमणमा रहेको नेपाली टोलीका ब्याट्सम्यान सन्दीप जोराले पनि अर्धशतक बनाएका छन् ।

उनले मंगलबार खेलिएको पपुवा न्यु गिनी (पीएनजी) विरुद्धको खेलमा अर्धशतक बनाएका हुन् । २२ वर्षीय सन्दीप जोराले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो दोस्रो अर्धशतक हो ।

यसअघि यही खेलमा नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले पनि अर्धशतक बनाएका थिए ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img