spot_img

ओलीलाई पूर्व राजा ज्ञानेन्द्रको सन्देशः‘कुर्सी र पदको मोहमा डुबेर देशलाई हेँला गरे”

spot_img

काठमाडाैँ,झण्डै दुई तिहाई जनमतका साथ प्रधानमन्त्री पद आरोहण गरेपनि हठात् प्रतिनिधि सभा विघटन गर्ने निर्णय गरेका केपी शर्मा ओलीलाई शिक्षाप्रद सन्देश दिँदै पूर्व राजा ज्ञानेन्द्रले भनेका छन् ‘कुर्सी र पदको मोहमा डुबेर देशलाई हेँला गर्नेहरू बेलैमा सचेत नभए जनताले बाँकी राख्ने छैनन् ।’ आगामी चैतसम्म राजनीतिक परिवर्तन गर्ने भन्दै राजावादीहरूको राम्रै प्रदर्शन हुन थालेको समयमा प्रधानमन्त्रीले हुँदाखाँदाको प्रतिनिधि सभा विघटन गरेर राजनीतिक अस्थिरता निम्त्याउनुभएको छ ।

प्रतिनिधि सभाको आगामी चुनावको बारेमा स्वयम् बालुवाटार समूह नै आश्वस्त हुन नसकेको बेला राजावादीहरूले भने मध्यावधि निर्वाचनको खुलेर स्वागत गरेका छन् । पछिल्लो राजनीतिक घटनाक्रमलाई लक्षित् गर्दै ज्ञानेन्द्रले गरेको ट्वीटमा लेखिएको छ ‘जनताको मतको कदर नगर्ने नेताबाट केही पनि आशा गर्न सकिँदैन ।’

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img