spot_img

सुनको भाउ हालसम्मकै उच्च

spot_img

काठमाडौं, नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ दुई हजार ६०० ले बढेको हो।छापावाल सुनको मूल्य एक लाख २७ हजार ८०० मा कारोबार भइरहेको छ। तेजावी सुन एक लाख २७ हजार २०० मा कारोबार भएको छ।

बुधबार सोही सुन तोलाको एक लाख २५ हजार २०० मा कारोबार भएको थियो भने तेजावी सुन एक लाख २४ हजार ६०० मा कारोबार भएको थियो।यता, चाँदीको भाउ पनि ३५ रूपैयाँले बढेको छ। आज चाँदी एक हजार ५५५ मा कारोबार भइरहेको महासंघले जनाएको छ। बुधबार चाँदी तोलाको एक लाख ५२० मा कारोबार भएको थियो।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img