spot_img

अछाममा ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु

spot_img

अछाममा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । आज बिहान मेल्लेख गाउँपालिकामा सुदूरपश्चिम प्रदेश ०१००२त ४९७९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक अर्जुन साउँदले जानकारी दिए ।

उनकाअनुसार दुर्घटनामा अन्य दुई जना गम्भीर घाइते भएका छन् । दुर्घटनाको विस्तृत विवरण प्राप्त भइनसकेको उनले बताए ।

घाइतेहरूलाई उपचारका लागि बयलपाटा अस्पताल लगिएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img