spot_img

आज सुनको मूल्य तोलामा चार सय रुपैयाँले बढ्यो, चाँदीको घट्यो

spot_img

काठमाडौं,  सुनको भाउ आज तोलामा चार सय रुपैयाँले बढेको छ । हिजो तोलाको एक लाख २६ हजार ४ सय रुपैयाँ रहेको सुनको भाउ आज तोलामा चार सय रुपैयाँले बढेर तोलाको एक लाख २६ हजार ८ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर तोलाको एक हजार ४ सय ९० रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img