spot_img

चिसापानी पुलबाट हाम फालेर बेपत्ता भएका शाहीको शव फेला

spot_img

चसापानी पुलबाट हाम फालेर बेपत्ता भएका शाहीको शव फेला
चिसापानी पुलबाट हाम फालेर बेपत्ता भएका लोकेन्द्र शाहीको शव फेला परेको छ।

गत सोमबार होली खेलेपछि चिसापानीस्थित कर्णाली पुलबाट १७ जना युवाले हाम फालेका थिए। तीमध्ये ३० वर्षीय लोकेन्द्र शाही बेपत्ता भएका थिए।

उनको शव बिहीबार टीकापुर सन्कट्टी घाटमा फेला पारेको लम्कीचुहा नगरपालिकाका प्रवक्ता लव शाहीले जानकारी दिए। उनको खोजीका लागि मंगलबारबाट सशस्त्र प्रहरीको गोताखोर टोली परिचालन गरिएको थियो।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img