spot_img

काठमाडाैँका गल्ली गल्लीबाट संसद विघटनकाे विराेधमा पसाल जुलुस निस्किएपछि

spot_img

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी ( नेकपा )को पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल समूहले काठमाडौंमा मसाल जुलुस निकालेको छ। सरकारविरुद्ध प्रचण्ड नेपाल पक्षका कार्यकर्ताहरुले बबरमहल र बिजुलीबजारमा मसाल जुलुस निकालेको हो।

संसद विघटनको विरोधमा प्रचण्डनेपाल पक्षको बिहीवार बसेको केन्द्रीय कमिटी बैठकले सरकारविरुद्ध देशभर विरोधका कार्यक्रम गर्ने निर्णय गरेको छ। बैठकले संघर्षका कार्यक्रम सञ्चालन गर्नका लागि नारायणकाजी श्रेष्ठको संयोजकत्वमा कमिटी समेत बनाएको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img