spot_img

पर्वतको जलजलामा घरभित्र दम्पती मृत फेला

spot_img

पर्वत, पर्वतको जलजला गाउँपालिका–२ मल्लाजको दहमा एक दम्पती मृत अवस्थामा फेला परेका छन् । स्थानीय ६९ वर्षीय सूर्यबहादुर जिसी र उहाँकी श्रीमती ६७ वर्षीया कमला आफ्नै घरभित्र मृतावस्थामा भेटिएका हुन् ।

अहिले कार्यालयबाट खटिएको टोलीले घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक खुमलाल भुसालले जानकारी दिनुभयो ।

जलजला गाउँपालिका–२ का वडाध्यक्ष प्रकाश जिसीले घरभित्रै हत्या भएको जस्तो प्रकृतिमा दम्पतीको शव बिहान ९ बजेतिर भेटिएकोे बताउनुभयो । घरमा जिसी दम्पती मात्र बस्दै आएका उहाँले जानकारी दिनुभयो ।रासस 

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img