सुर्खेत,कर्णालीमा एमाले संसदीय दलका नेता यामलाल कँडेलले मुख्यमन्त्रीमा बनाउन दाबी पेस गरेका छन् ।
प्रदेश प्रमुख तिलक परियारसमक्ष एमाले-माओवादी र नेकपा एसका गरी कूल २३ सांसदले हस्ताक्षरसहित नयाँ सरकार गठनका लागि दाबी पेस गरेका हुन् ।
दाबी पेससंगै मुख्यमन्त्रीमा उनि नियुक्त भएका छन् । सपथ भोलि हुनेछ भने अन्य मन्त्रीको विषय टुंगो लागेको छैन ।