spot_img

कांग्रेसको नाराबाजीपछि प्रतिनिधिसभा बैठक स्थगितःसभामुखले गृहमन्त्रीलाई समय दिए, कांग्रेस सांसदहरूले रोके

spot_img

प्रतिनिधिसभाको दोस्रो बैठक सुरु भएसँगै प्रमुख प्रतिपक्षी दल कांग्रेसले नाराबाजी कायम राखेपछि संसद् स्थगित भएको छ। बैठक सुरु भएलगत्तै कांग्रेस सांसदले वेल घेराउ गर्न पुगेका थिए। नाराबाजीबीच सभामुख देवराज घिमिरले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि नाराबाजीसहित रोष्टमनै घिने अगाडि बढेपछि संसद् बैठक १ जेठ साँझ ६ बजेसम्मका लागि स्थगित भएको हो।

१ जेठमा सरकारले नीति तथा कार्यक्रम ल्याउने कार्यसूची तय भएको छ।

सभामुखले गृहमन्त्रीलाई समय दिए, कांग्रेस सांसदहरूले रोके प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधि सभाको दोस्रो बैठकमा पनि नाराबाजी गरेको छ ।

बैठक सुरु भएलगत्तै कांग्रेस सांसदहरू वेल घेराउ गर्न पुगेका थिए । कांग्रेस सांसदहरूको नाराबाजीबीच सभामुख देवराज घिमिरेले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई समय दिए । रोष्टममा जान अगाडि बढेका उनलाई कांग्रेस सांसदहरूले रोकेका छन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img