spot_img

सरकारको नीति तथा कार्यक्रममा समेटिए डाेल्पाका २ ठुला महाेत्वकांक्षी याेजना,अर्वाैँ बजेट पर्दै

spot_img

काठमाडाैँ,सरकारको नीति तथा कार्यक्रममा डाेल्पाका २ ठुला महाेत्वकांक्षी याेजना समावेश भएका छन्। पूर्वाधार तर्फ त्रिदेशीय मार्ग भेरी करिडोर समावेश भएकाे छ भने जलविद्युत तर्फ जगदुल्ला हाइड्रो समेटिएकाे हाे।

नीति तथा कार्यक्रममा दुइ ठुला याेजना महत्वकासाथ समावेश हुनुलाइ डाेल्पाकाे विकासले फड्काे मार्ने र सरकारकाे प्राथमिकतामा डाेल्पा रहेकाे स्पष्ट पारेकाे डाेल्पाका प्रतिनिधिसभा सदस्य तथा सरकारका शहरी विकास मन्त्री धनबहादुर बुढाले बताए। प्राथमिकता अनुसारनै भेरी करिडाेरकाे तल्लु-दुनै सडक खण्ड स्तरउन्नती,पुलहरू निर्माण र ल्यासिक्याप-धाे खण्ड ट्याक खुलाउनका लागि अर्वाैँ बजेट पर्ने मन्त्री बुढाले जानकारी दिए।

यस्तै जगदुल्ला हाइड्राेलाइ पनि सरकारले उच्च प्राथमिकता दिएर निर्माणकाे कामलाइ तिव्रता दिने र बजेट व्यवस्थापनमा समेत सहजी करण गर्ने प्रष्ट पारेकाे छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img