spot_img

हेलिकोप्टर दुर्घटनामा इरानका राष्ट्रपति इब्राहिम रइसी रहस्यमय मृत्यु

spot_img

राष्ट्रपति रइसी बोकेको हेलिकप्टर दुर्घटनामा परेको र त्यहाँ केही पनि जीवित व्यक्ति फेला नपरेको इरानी समाचार एजेन्सी मेहरले जनाएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

सिएनएनका अनुसार दुर्घटनास्थलमा इरानका राष्ट्रपति इब्राहिम रइसीलाई बोकेको हेलिकप्टरको दुर्घटनास्थलमा कुनै जीवित व्यक्ति नभेटिएको जनाएको छ। पूर्व न्यायपालिका प्रमुख रइसी इरानको आठौं राष्ट्रपतिका रूपमा २०२१ मा निर्वाचित भएका थिए।

आइतबार इरानी राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियान चढेको हेलिकप्टर सम्पर्कविहीन भएको थियो।

घटनाबारे थप विवरण सार्वजनिक हुन बाँकी छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img