spot_img

नियन्त्रण बाहीर बेरूजु,भयावह अवस्थाविच १२ खर्ब पुग्यो देशको बेरुजु

spot_img

काठमाडाैँ,महालेखापरीक्षक कार्यालयले आर्थिक वर्ष ०७९÷८० को अन्तिम लेखापरीक्षण प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई पेस गरेको छ।

महालेखापरीक्षक तोयम रायाले आइतबार राष्ट्रपतिलाई ६१औँ वार्षिक प्रतिवेदन पेस गरेका हुन्। लेखापरीक्षण प्रतिवेदनअनुसार आव ०७९÷८० सम्म नेपालको कुल बेरुजु १२ खर्ब पुगेको छ। कार्यालयका अनुसार आव ०७९÷८० सम्मको कुल अद्यावधिक बेरुजु ६ खर्ब ६९ अर्ब छ।

यसमा लेखापरीक्षण बक्यौता, राजस्व बक्यौता, शोधभर्ना लिनुपर्ने वैदेशिक अनुदान तथा ऋण रकमसम्बन्धी समयमै कारबाही टुंगो लगाउनुपर्नेसहितको कारबाही गरी टुंगो लगाउनुपर्ने बेरुजु ११ खर्ब ८३ अर्ब पुगेको हो।

पूर्णपाठ :

[pdf-embedder url=”https://imandarkhabar.com/wp-content/uploads/2024/05/KtU-महालेखापरीक्षकको-एकसट्ठिऔँ-वार्षिक-प्रतिवेदन-२०८१.pdf” title=”KtU-महालेखापरीक्षकको एकसट्ठिऔँ वार्षिक प्रतिवेदन, २०८१”]

 

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img