spot_img

सांसदहरूलाई प्रधानमन्त्री प्रचण्डको निर्देशन:बजेटबारे विपक्षीलाई काउन्टर दिन पार्टीका सांसदलाइ निर्देशन

spot_img

काठमाडौं,प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले सन्तुलित बजेट ल्याएको दाबी गरेका छन्। माओवादी केन्द्रको संसदीय दलको बैठकमा प्रधानमन्त्री प्रचण्डले संसदको गतिरोध हटाएर सरकारले सन्तुलित बजेट ल्याउन सफल भएको बताए।

उनले भने, ‘बजेटको सन्तुलन मिलेको छ। हामीले सबै क्षेत्रलाई समेटेर समाजवाद उन्मुख बजेट ल्याएका छौँ। बाहिरको पनि धेरै नकारात्मक प्रतिक्रिया पाएका छैनौँ।’

उनले सरकारले जनमुखी बजेट ल्याएको जिकिर गर्दै कार्यान्वयनको पक्षमा उभिन पार्टीका सबै सांसदहरूलाई निर्देशन दिए।

सरकारले ल्याएको बजेटमाथि आइतबारबाट छलफल सुरु हुँदै छ। सदनमा छलफलको क्रममा आआफ्नो स्थानबाट ‘डिफेन्स’मा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन समेत दिए।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img