spot_img

सुनको मूल्य एकैदिन १ हजार नौ सय रुपैयाँले बढ्यो

spot_img

काठमाडौँ,  सुनको भाउ आज एकैदिन एक हजार नौ सय रुपैयाँले बढेको छ । सुनको भाउ एक हजार नौ सय रुपैयाँले बढेर आज तोलाको एक लाख ४४ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको एक लाख ४२ हजार आठ सय रुपैयाँ रहेको थियो । लगातार तीन दिनसम्म स्थिर रहेको सुनको भाउ हिजोदेखि बढ्न थालेको छ ।

त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी २५ रुपैयाँले बढेर तोलाको एक हजार आठ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img