spot_img

सुनको मूल्य एक हजार रुपैयाँले बढ्यो

spot_img

काठमाडाैँ, हिजो घटेको सुनको भाउ आज फेरि बढेको छ । सुनको भाउ हिजोको तुलनामा एक हजार रुपैयाँले बढेको हो ।आज सुनको भाउ एक हजार रुपैयाँले बढेर तोलाको एक लाख ४१ हजार आठ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन तोलाको एक लाख ४० हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी १० रुपैयाँले बढेर तोलाको एक हजार सात सय ९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img