spot_img

सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो

spot_img

काठमाडाैँ, सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढेको छ । हिजो तोलाको एक लाख ४२ हजार रुपैयाँ रहेको सुनको भाउ आज दुई सय रुपैयाँले बढेर एक लाख ४२ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यसायी महासंघले जनाएको छ ।

चाँदीको भाउ आज पनि हिजोजस्तै घटबढ भएन । आज चाँदी तोलाको एक हजार सात सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img