spot_img

प्रधानमन्त्री दाहालले मागे विश्वासको मत

spot_img

काठमाडौं,प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले प्रतिनिधि सभा बैठकमा विश्वासको मत माग गरेका छन्।शुक्रबारको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत प्रस्ताव पेस गरेका हुन्। उक्त प्रस्तावमाथि शुक्रबारको प्रतिनिधि सभामा दुई घन्टा छलफल हुनेछ भने दलीय आधारमा सांसदहरूले बोल्नेछन्।

एमाले र जनत समाजवादी पार्टीले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डको सरकार अल्पमतमा परेको थियो।अल्पमतमा परेपछि प्रधानमन्त्रीले विश्वासको मत लिने निर्णय गरेका थिए। एमाले र नेपाली कांग्रेसले मिलेर नयाँ सरकार बनाउने सहमति गरिसकेका छन्।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img