spot_img

राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री प्रचण्ड शीतल निवासमा

spot_img

काठमाडाैँ,प्रतिनिधिसभाको विश्वास गुमाएसँगै पदमुक्त भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडेल भेट्न गएका छन्।भेटमा प्रचण्डले प्रतिनिधिसभामा आफूले राखेको विश्वासको प्रस्तावसम्बन्धी मतदानको परिणाम राष्ट्रपतिलाई जानकारी गराउँदै नयाँ सरकार गठनका लागि आह्वान गर्न आग्रह गर्ने बताइएको छ।

एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाको आजको बैठकमा संविधानको धारा १०० (२) मा रहेको व्यवस्थाअनुसार विश्वासको मतसम्बन्धी प्रस्ताव राखेका थिए। तर, सो प्रस्ताव बहुमतले अस्वीकृत भएसँगै उनी पदमुक्त भएका हुन्।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img