spot_img

हालसम्मकै उच्च विन्दुमा पुगेर सुनको भाउ स्थिर

spot_img

काठमाडाैँ, अहिलेसम्मकै उच्च भएको सुनको भाउ आज यथावत् रहेको छ । अस्ति शुक्रवार अहिलेसम्मकै उच्च तोलाको एक लाख ४६ हजार सात सय रुपैयाँ पुगेको सुनको भाउ आज घटबढ नभएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ भने घटेको छ । शुक्रवार तोलाको एक हजार नौ सय रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा २५ रुपैयाँले घटेर एक हजार आठ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img