spot_img

सुनको मूल्य आज तोलामा २ हजार रुपैयाँले घट्यो

spot_img

काठमाडाैँ, सुनको भाउ आज तोलामा दुई हजार रुपैयाँले घटेको छ । आज सुन तोलामा एक लाख ४७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुन तोलाको एक लाख ४९ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । अस्ति बुधवार सुनले अहिलेसम्मकै उच्च रेकर्ड तोलामा एक लाख ४९ हजार आठ सय रुपैयाँ बनाएको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ आज ३० रुपैयाँले घटेर तोलाको एक हजार आठ सय ३० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img