spot_img

प्रधानमन्त्रीलाई विश्वास मत दिन कांग्रेसको ह्विप

spot_img

काठमाडाैँ, प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने नेपाली कांग्रेसले निर्णय गरेको छ।नयाँ बानेश्वरमा आइतबार बसेको संसदीय दल बैठकले ओली सरकारलाई विश्वास मत दिने निर्णय गरेको हो।साथै विश्वास मत दिन कांग्रेसले ह्विप लगाएको छ। प्रमुख सचेतक श्यामकुमार घिमिरेले प्रधानमन्त्री ओलीलाई विश्वास मत दिन ह्विप जारी गरेका हुन्।

अहिलेको सरकार कांग्रेस, एमाले, जसपा र लोसपा मिलेर बनेको हो।प्रधानमन्त्री ओलीले आइतबार प्रतिनिधि सभा बैठकमा विश्वास मतको प्रस्ताव पेस गरेका छन्।प्रतिनिधि सभामा कांग्रेसका ८८ जना सांसद छन्।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img