spot_img

सुनको मूल्य आज तोलामा ११ सय रुपैयाँले बढ्यो

spot_img


आज सुनचाँदीको भाउ बढेको छ । सुनको भाउ आजतोलामा एक हजार एक सय रुपैयाँले बढेको हो । हिजो तोलाको एक लाख ४६ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुनको भाउ बढेर आज तोलाको एक लाख ४७ हजार चार सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेको छ । हिजो तोलाको एक हजार सात सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलाको एक हजार आठ सय पाँच रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img