spot_img

सुनको भाउ २ हजार चार सय रुपैयाँले घट्यो

spot_img

काठमाडाैँ, आज सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ आज तोलामा दुई हजार चार सय रुपैयाँले घटेको छ । हिजो तोलाको एक लाख ४७ हजार चार सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज घटेर एक लाख ४५ हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदीको भाउ तोलामा ५५ रुपैयाँले घटेको छ । हिजो तोलाको एक हजार आठ सय पाँच रुपैयाँमा कारोबार भएको चाँदी आज तोलाको एक हजार सात सय ५० रुपैयाँमा झरेको महासङ्घले जनाएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img