spot_img

सुनको मूल्य ३ सय रुपैयाँले घट्यो

spot_img

काठमाडाैँ, आज पनि सुनचाँदीको भाउ घटेको छ। सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले घटेको हो ।हिजो एकैदिन दुई हजार चार सय रुपैयाँले घटेको सुन आज तीन सय रुपैयाँले घटेर तोलाको एक लाख ४४ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन तोलाको एक लाख ४५ हजार रुपैयाँ रहेको थियो ।

यस्तै चाँदीको भाउ आज २० रुपैयाँले घटेको छ । हिजो तोलाको एक हजार सात सय पाँच रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार सात सय ३० रुपैयाँमा झरेको महासङ्घले जनाएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img