spot_img

पाकिस्तानलाई हराउँदै श्रीलङ्का एशिया कप महिला क्रिकेटको फाइनलमा,उपाधिका लागि भारतसँग खेल्ने

spot_img

आयोजक श्रीलङ्का एसीसी एसिया कप महिला टी–२० क्रिकेटको फाइनलमा पुगेको छ । हिजो भएको दोस्रो सेमिफाइनल खेलमा पाकिस्तानलाई तीन विकेटले हराउँदै घरेलु टोली उपाधि नजिकै पुगेको हो ।

पाकिस्तानले दिएको एक सय ४१ रनको लक्ष्य श्रीलङ्काले १९ ओभर ५ बलमा ७ विकेट गुमाएर भेट्टायो । उसका कप्तान चमारी अथापथ्थुले सर्वाधिक ६३ रन बनाइन ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर एक सय ४० रन बनाएको थियो । पाकिस्तानका मुनिबा अलिले सर्वाधिक ३७ रन जोडिन ।

श्रीलङ्काले उपाधिका लागि भोलि भारतसँग खेल्नेछ । साविक विजेता भारत हिजो पहिलो सेमिफाइनलमा बङ्गलादेशलाई १० विकेटले हराएर फाइनलमा पुगेको हो ।एजेन्सीँ

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img