spot_img

गोरखाको धार्चेमा पहिरो खस्दा ३ जना बेपत्ता, २ जना घाइते

spot_img

काठमाडाैँ, गोरखाको धार्चे गाउँपालिका–५ मा बिहान पहिरो खस्दा तीन जना बेपत्ता भएका छन् । दुई जना घाइते भएका छन् । स्थानियबासीले दिएको जानकारी अनुसार दुई जना घाइतेको अवस्था सामान्य रहेको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । थप विवरण आउन सकेको छैन ।

धार्चे गाउँपालिका विकट क्षेत्र हो । पहिरोमा मानिस पुरिएको खबर पाएलगत्तै खोज तथा उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीको टोली त्यसतर्फ जाँदै गरेको प्रहरीले जनाएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img