spot_img

सुनको भाउ तोलामा ४ सय रुपैयाँले बढ्यो

spot_img

काठमाडाैँ, आज सुनचाँदीको भाउ बढेको छ । सुनको भाउ आज चार सय रुपैयाँले बढेर तोलाको एक लाख ४६ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको एक लाख ४५ हजार सात सय रुपैयाँ रहेको थियो । केही दिनयता सुनको भाउमा उतारचढाव भइरहेको छ ।

यस्तै चाँदीको भाउ आज १० रुपैयाँले बढेको छ । हिजो तोलाको एक हजार सात सय ४० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार सात सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img