spot_img

भूकम्पका कारण जाजरकोटको भेरी नगरपालिकामा खानेपानीको समस्या

spot_img

सुर्खेत,  जाजरकोटको भेरी नगरपालिका–१ रिम्नाका स्थानीयवासीलाई खानेपानीको समस्या भएको छ । गएको कात्तिक १७ गते बारेकोट गाउँपालिका–१ रामीडाडाँ केन्द्रविन्दु भएर गएको भूकम्पका कारण भेरी नगरपालिका–१ पिपेखोला गैरी खेतको पानीको मुहान सुकेपछि रिम्नामा खानेपानीको सङ्कट भएको हो ।

पानीको समस्या भएपछि नौ महिनादेखि रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–१ चाइनाबगरबाट पानी ल्याउनुपरेको स्थानीयवासीले बताएका छन् । रासस

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img