spot_img

शाैचालयकाे अनुगमन गर्दा पनि खुस मागेपछि,यसरी भए अख्तियारकाे फन्दामा

spot_img

तनहुँ : जिल्ला आयोजना कार्यान्वयन इकाइ (शिक्षा)का सब-इन्जिनियर सुरेन्द्र अधिकारी घुससहित पक्राउ परेका छन्।अधिकारीलाई एक लाख ५० हजार रुपैयाँ घुस रकम लिँदै गर्दा व्यास नगरपालिका–२ मालपोत लाइनबाट पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराका डिएसपी दीपेन्द्र पञ्जियार थारुले जानकारी दिए। थारुका अनुसार अधिकारीले शौचालय अनुगमन बापतको कमिसन रकम लिएका थिए।

अधिकारीले भानु नगरपालिका–५ मैवलस्थित सरस्वति माध्यमिक विद्यालयको शौचालय निर्माणको अनुगमन गरेबापतको कमिसन लिएका थिए। शौचालय निर्माणका लागि आयोजना कार्यान्वयन इकाइले १४ लाख ६९ हजार रुपैयाँ विनियोजन भएको विद्यालयले जनाएको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img