spot_img

सुनको भाउ तोलामा १ हजार आठ सय रुपैयाँले बढ्यो

spot_img

काठमाडाैँ, सुनको भाउ आज एकैदिन एक हजार आठ सय रुपैयाँले बढेको छ । सुनको भाउ एक हजार आठ सयले बढेर तोलाको एक लाख ४७ हजार आठ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ एक लाख ४६ हजार रु
पैयाँ रहेको थियो ।

यस्तै चाँदीको भाउ पनि आज बढेको छ । चाँदी ४० रुपैयाँले बढेर तोलाको एक हजार सात सय ८० रुपैयाँमा पुगेको महासङ्घले जनाएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img