spot_img

आर्थिक र सामाजिक परिवर्तनमा युवाहरूको भूमिका महत्वपूर्ण, उपप्रधानमन्त्री सिंह

spot_img

काठमाडाैँ, उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले देश निर्माणमा युवाहरूले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताएका छन्। अन्तराष्ट्रिय युवा दिवसका सन्दर्भमा आइतबार ललितपुरमा आयोजित कार्यक्रममा सिंहले आफ्नो अधिकार स्थापितका लागि लड्दै युवाहरूले देश निर्माणमा महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताएका हुन् ।

समाज परिवर्तनका लागि युवाहरूको भूमिका पनि महत्वपूर्ण हुने उनले बताए। उनले युवाहरूमा वेरोजगारीको समस्याको मुद्दा देखिएको र दैनिक हजारौं युवाहरू वैदेशिक रोजगारीमा जानुपर्ने अवस्था अन्त्य हुँदै जाने विश्वास व्यक्त गरे ।

सिंहले केहि वर्षअघिको तुलनामा अहिले स्थायी तहमा नै विकास र परिवर्तन भएकाले त्यसलाई सदुपयोग गर्नुपर्नेमा जोड दिए। उनले सूचना प्रविधिको सहि प्रयोग गर्दै त्यसबाट युवाहरूले फाइदा लिन सक्नुपर्ने धारणा राखे।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img