spot_img

सुनको भाउ आज तोलामा ३ सय रुपैयाँले घट्यो

spot_img

काठमाडाैँ,  सुनको भाउ आज घटेको छ । हिजो भाउ बढेर अहिलेसम्मकै उच्च भएको सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले घटेको हो ।

एकै दिन हिजो तोलाको दुई हजार एक सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च एक लाख ५० हजार ८ सय रुपैयाँ पुगेको सुनको भाउ आज घटेर तोलाको एक लाख ५० हजार पाँच सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । हिजो तोलामा २५ रुपैयाँले बढेर एक हजार सात सय ४० रुपैयाँ पुगेको चाँदीको भाउ आज तोलामा पाँच रुपैयाँ घटेको महासङ्घले जनाएको छ ।

चाँदीको भाउ आज तोलाको एक हजार सात सय ३५ रुपैयाँ कायम भएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img